Articles View Hits
1780709
Arrow
Arrow
Slider
Welcome to Dr Surya B Parajuli Personal Website

User Rating: 0 / 5

Star InactiveStar InactiveStar InactiveStar InactiveStar Inactive

User Rating: 0 / 5

Star InactiveStar InactiveStar InactiveStar InactiveStar Inactive

२०७३ माघ २३ गते ८:३० मा प्रकाशित

 Nepali Health

विश्व क्यान्सर दिवसको अवसरमा शबिार नेपाल मेडिकल भोलेन्टियर सोसाईटीले एक दिन क्यान्सर सम्वन्धि अभिमुखीकरण तथा जनचेतनामूलक परामर्श कार्यक्रम गरेको छ ।

नेपाल ब्रेस्ट केयर फाउन्डेसनको सहकार्यमा बालमन्दिर स्कुलमा सम्पन्न कायृक्रममा डा सूर्य पराजुली, डा पार्थ गुरागाईँ, शिखा बस्नेत तथा हीरा केसी लगायतले सहजीकरण गरेका थिए ।

कार्यक्रममा क्यान्सरको समयमै पहिचान कसरी गर्ने तथा उपचारमा कसरी लाग्ने भन्ने बारेमा छलफल गरिएको थियो । विश्वमा प्रत्येक ६ मृत्यु मध्ये एकको कारण क्यान्सर रहेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक बर्ष विश्वमा ८८ लाख मानिसहरुको मृत्यु क्यान्सरको कारण भएको छ । एनएमभीएस हेल्थ मिट अन्तर्गत प्रत्येक शनिबार ८ बजे यो कार्यक्रम हुने संस्थाका प्रवन्ध निर्देशक डा सूर्य पराजुलीले जानकारी दिए ।

Click here for reference

 

 

 

 

User Rating: 0 / 5

Star InactiveStar InactiveStar InactiveStar InactiveStar Inactive
Our Biratnagar
बिराटनगर ४ फेब्रुअरी,२०१७ विराटनगर
 

आज विश्व क्यान्सर दिवसको अवसरमा हामी सक्छौ, म सक्छु भन्ने नाराको साथ नेपाल मेडिकल भोलिन्टियर सोसाईटीले एक दिने क्यान्सर सम्बन्धि अभिमुखीकरण तथा जनचेतनामूलक परामर्श कार्यक्रम सम्पन्न गरेको छ। नेपाल ब्रेस्ट केयर फाउन्डेसनको सहकार्यमा विराटनगरको बाल मन्दिर स्कुलमा सम्पन्न कार्यक्रममा डा. सूर्य पराजुली, डा. पार्थ गुरागाईं, शिखा बस्नेत तथा हीरा के सी लगायतले सहजीकरण गर्नु भएको थियो। सो प्रशिक्षण कार्यक्रममा क्यान्सरको समयमै पहिचान कसरी गर्ने तथा उपचारमा कसरी लाग्ने बारेमा छलफल गरिएको थियो। विश्वमा प्रत्येक ६ मृत्यु मध्ये एकको कारण क्यान्सर रहेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक बर्ष विश्वमा ८८ लाख मानिसहरुको मृत्यु क्यान्सरको कारण भएको छ। एनएमभीएस हेल्थ मिट अन्तर्गत प्रत्येक शनिवार ८ बजे यो कार्यक्रम हुने गरेको संस्थाका प्रबन्ध निर्देशक डा. सूर्य पराजुलीले जानकारी दिनु भयो।

 

Click here for reference

 

 

 

User Rating: 0 / 5

Star InactiveStar InactiveStar InactiveStar InactiveStar Inactive


२०७३ माघ २२ गते, शनिवार प्रकाशीत

विराटनगरः विश्व क्यान्सर दिवसको अवसरमा हामी सक्छौ, म सक्छु भन्ने नाराको साथ नेपाल मेडिकल भोलिन्टियर सोसाईटीले एक दिने क्यान्सर सम्बन्धि अभिमुखीकरण तथा जनचेतनामूलक परामर्श कार्यक्रम सम्पन्न गरेको छ  ।

नेपाल ब्रेस्ट केयर फाउन्डेसनको सहकार्यमा विराटनगरको बाल मन्दिर स्कुलमा सम्पन्न कार्यक्रममा डा. सूर्य पराजुली, डा. पार्थ गुरागाईं, शिखा बस्नेत तथा हीरा के सी लगायतले सहजीकरण गर्नु भएको थियो । 

सो प्रशिक्षण कार्यक्रममा क्यान्सरको समयमै पहिचान कसरी गर्ने तथा उपचारमा कसरी लाग्ने बारेमा छलफल गरिएको थियो । विश्वमा प्रत्येक ६ मृत्यु मध्ये एकको कारण क्यान्सर रहेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक बर्ष विश्वमा ८८ लाख मानिसहरुको मृत्यु क्यान्सरको कारण भएको छ । 

एनएमभीएस हेल्थ मिट अन्तर्गत प्रत्येक शनिवार ८ बजे यो कार्यक्रम हुने गरेको संस्थाका प्रबन्ध निर्देशक डा. सूर्य पराजुलीले जानकारी दिनुभयो ।   

Click here for reference

 

User Rating: 0 / 5

Star InactiveStar InactiveStar InactiveStar InactiveStar Inactive

 
 

विराटनगर, २२ माघ । विश्व क्यान्सर दिवसको अवसरमा हामी सक्छौ, म सक्छु भन्ने नाराको साथ नेपाल मेडिकल भोलिन्टियर सोसाईटीले आज विराटनगरमा एक दिने क्यान्सर सम्बन्धि अभिमुखीकरण तथा जनचेतनामूलक परामर्श कार्यक्रम सम्पन्न गरेको छ । नेपाल ब्रेस्ट केयर फाउन्डेसनको सहकार्यमा विराटनगरको बाल मन्दिर स्कुलमा सम्पन्न कार्यक्रममा डा. सूर्य पराजुली, डा. पार्थ गुरागाईं, शिखा बस्नेत तथा हीरा के सी लगायतले सहजीकरण गर्नु भएको थियो । विश्वमा प्रत्येक ६ मृत्यु मध्ये एकको कारण क्यान्सर रहेको छ । एनएमभीएस हेल्थ मिट अन्तर्गत प्रत्येक शनिवार ८ बजे यो कार्यक्रम हुने गरेको संस्थाका प्रबन्ध निर्देशक डा. सूर्य पराजुलीले जानकारी दिनु भयो ।

Click here for reference

 

 

User Rating: 0 / 5

Star InactiveStar InactiveStar InactiveStar InactiveStar Inactive


Published: February 07, 2017 11:35 am On: Health

HIMALAYAN NEWS SERVICE



KATHMANDU: The World Cancer Day is celebrated on February 4 every year with an aim to raise awareness about cancer. Highlighting the importance of awareness about the disease, the Nepal Breast Cancer Foundation organised a Breast Cancer Screening Camp in Lalitpur and Biratnagar on the same day this year as well as an interaction programme.

People from the local communities benefited from the event, the Foundation shared in a press release, where 182 women of Khappinchhe Tole, Chayasal, Lalitpur got their breasts screened at the camp. These women were also informed about the techniques of self-examining their breasts for cancer. More information was provided on cancer, its symptoms and risks, the importance of self-breast examination and mammography to the participants.

“We wanted to conduct an awareness campaign as people are quite unaware about the disease. If breast cancer is detected at an early stage, then patients will not have to lose their breast(s),” President of the Foundation, Dr Suzita Hirachan expressed in the statement adding, “A breast conserving surgery will be helpful for patients so that they can save their breast and also to stop cancer from developing in other organs. There will be a good survival rate.”

Five doctors — Dr Hirachan, Dr Ritesh Shrestha, Dr Manisha Bajracharya, Dr Jebina Lama and Dr Safala Maskey — made the camp and awareness possible. As per the press release, the Foundation also organised a camp in Bal Mandir School, Biratnagar where the doctors of Nepal Medical Volunteers Society — Dr Parth Guragain and Dr. Surya Parajuli — conducted an interactive programme regarding awareness about cancer.

A version of this article appears in print on February 07, 2017 of The Himalayan Times.


Click here for reference

 

Facebook

YouTube

Trending