An Exclusive eHealth Initiative through Radio For Health Advocacy. A small step to fulfill know-do Gap in Nepal !!
हिजोआज अचानक मृगौला फेल भयो रे भन्ने सुनिन्छ/ के तपाईको मृगौला त् ठिकै छ नि ? वास्तविकता के हो ? भोलिको १५५ औ कार्यक्रममा मृगौला रोग बिशेषज्ञ डा. रमेश चौरसिया र म छलफल गर्दैछौ सुन्ने प्रयास गर्नुहोला /