Greetings !!
An Exclusive eHealth Initiative through Radio For Health Advocacy. A small step to fulfill know-do Gap in Nepal !!
१५७ औ डाक्टर साथी लाइभमा अस्पताल प्रशासनमा एम डी गर्नु भएका नेपालको पहिलो चिकित्सक डा. शरदहरी गजुरेल संग अस्पताल व्यवस्थापन बिषयमा फरक बहस !! अस्पतालमा चिकित्सकको लापरवाही खुबै सुनिने बिषय बनेको छ: वास्तविकताको खोजि सुरु गरौ !!