Print
Category: Literature
Hits: 1997

User Rating: 0 / 5

Star InactiveStar InactiveStar InactiveStar InactiveStar Inactive
 

© डा सुर्य पराजुली

हे सरकार

तिम्रो राजनीति सिमित हुनेछ

कंकालमा 

भोक, शोक र अनिकालमा

जस्तै तिमीहरु राजा बादशाह झै

किन बन्दै  छौ

नेपालमा ।