Print
Category: Literature
Hits: 5749

User Rating: 5 / 5

Star ActiveStar ActiveStar ActiveStar ActiveStar Active
 

© डा सुर्य पराजुली 

    2-Sept-2012(11PM)

 

शुभ-बिहानी


शहर लमतन्न छ निदाईरहेको
तर पनि जागा छ मेरो बारदली
एकलास जंगल शान्त,स्निगध
तर पनि धिप-धिपाई रहेछ जुनकिरी,

बित्दै छ समय टिक-टिक घडीका सुईसरी
आज पनि हिडदै छ समय नफर्कने बाचा मारी
तिमी हिड निरन्तर हिड,नडगमाउ पाखुरी
धैर्य गर साथी आउँदै छ शुभ बिहानी।