Print
Category: Literature
Hits: 4021

User Rating: 0 / 5

Star InactiveStar InactiveStar InactiveStar InactiveStar Inactive
 

मुक्तक 

जति साँझ तिमि राम्री 

बैसालु यौवन सबै हाम्री 

लजायौ राखेर मुस्कान ओठमा 

तिमि त रहिछौ साह्रै चाम्री !!!

© डा. सूर्य पराजुली धरान

२०६९ पौष १५