Print
Category: health articles
Hits: 4309

User Rating: 0 / 5

Star InactiveStar InactiveStar InactiveStar InactiveStar Inactive
 

 

घाटी दुख्ने र टन्सिल बढेको बेला राम्रोसँग उपचार भएन भने मुटुका भल्भहरू बिग्रने तथा बाथ मुटुरोग उत्पन्न हुन सक्छ।

 

#डाक्टरसाथीलाईभ १४९ औ कार्यक्रममा आज बाथ ज्वरो र बाथ मुटुको रोग (Rheumatic fever and Rheumatic Heart Disease) को बारेमा वी. पी.कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका मेडिसिन बिभाग प्रमुख प्रोफेसर तथा अनुसन्धानकर्ता डा. सन्जिब शर्मा ज्यू सँग कुरा गर्दैछु सुन्ने प्रयास गर्नु होला !! तपाईका प्रश्न भए लाइभ कार्यक्रममा सहभागी हुन सक्नु हुनेछ //