Print
Category: यौनस्वास्थ्य
Hits: 2533

User Rating: 1 / 5

Star ActiveStar InactiveStar InactiveStar InactiveStar Inactive
 

 

महिलामा हुने फरिजिडिटी यौन समस्या के हो !!

डा. सूर्य पराजुली 

Image result for frigidity

मानसिक यौन विकृतिको अर्को कारण ‘फरिजिडिटी’ हो । यो महिलामा हुने विकृति हो । यसमा महिला यौनसम्पर्कको शुरुआत गर्न असक्षम हुन्छन् । सके पनि पूर्णता दिन नसक्ने हुन्छन् । यसका मुख्य कारणमा महिलालाई सानोमा यौन दुव्र्यवहार हुनु, बलात्कार हुनु, दुर्घटनामा पर्नु आदि पर्दछन् । कसैलाई यौन सम्पर्क गर्दा योनीमा अत्यधिक दुख्ने हुन्छ ।